एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन, संस्थाद्धार दुःख व्यक्त

राष्ट्र न्यूज सम्वाददाता ५ मिनेट अगाडि
पोखरा । नेसनल प्याब्सन कास्कीका पूर्व अध्यक्ष शिक्षा सेवी रामप्रसाद शर्माको मङ्गलवार निधन भएको छ । २००२ साल चैत २२ गते जन्मिएका शर्माको मङ्गलवार नै अत्यष्ठि गरिएको छ । शर्माको श्रीमती, २ छोरा र ३  छोरी छन् । २०६१ साल देखि २०७० साल सम्म नेसनल प्याब्सन कास्कीको अध्यक्ष पदमा रहेर काम गरेका शर्माको निधन प्रति...
पूरा पढ्नुहोस्