मंसिर १५ गते सार्वजनिक बिदा

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १४, २०७४
nepal-govt

काठमाडौं, १४ मंसिर। सरकारले मंसिर १५ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

इसाई धर्मावलम्बीका प्रवर्द्धक हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिनको अवसरमा बिदा दिएको हो।

सरकारले नेपाल भरिका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशित गरी बिदा बारे जानकारी दिएको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives