आज – १७ मंसिर २०७४ आइतबारको राशिफल

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १७, २०७४
Aja-ko-Rasifal-696×696

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बैदेशिक क्षेत्र कमजोर रहला । घर व्यवहारको समस्याले सताउला । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पठनपाठनमा प्रगती हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । राजननितक कार्यमा बाधा आउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मुद्दा मामिलामा विजयी पाप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । कार्यमा सफलता पाईनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । कूतनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट होला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । रोमाञ्चक यात्रा हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाम्पत्य जीवन सुखमय हुनेछ । नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । आत्मबल बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । बाहन सुख मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नेछ । कार्य सम्पादनमा समस्या आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

Related News

सम्बन्धित समाचार

Archives

Archives