कहाँ कसले जित्यो, कुन दल कति अगाडी छ ? हेर्नुस्

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २४, २०७४
stock-vector-voting-concept-in-flat-style-hand-putting-paper-in-the-ballot-box-245305162

काठमाडौं, २४ मंसिर /प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रमजारी छ । प्राप्त पछिल्लो परिणामअनुसार वाम गठबन्धनले प्रतिनिधि सभामा एमालेले ४४ र माओवादीले १६ स्थानमा विजय हासिल गरिसकेका छन्।

यस्तै अग्रता लिइरहेका मध्ये नेकपा एमालेले ४३ स्थान अग्रता लिएका छन् भने माओवादी केन्द्रका १८ जना उम्मेद्वारले अग्रता लिइरहेका छन्। नेपाली काग्रेसले ९ स्थानमा विजयी भएको छ ।

नेकपा एमाले

म्याग्दी भुपेन्द्रबहादुर थापा
मनाङ पाल्देन छोपाङ गुरुङ
मुस्ताङ- प्रेमप्रसाद तुलाचन
मुगु- गोपालबहादुर बम
बझाङ- भैरवबहादुर सिंह
डोल्पा -धनबहादुर बुढा
बाजुरा -लालबहादुर थापा
दार्चुला- गणशसिंह ठकुन्ना
बाग्लुङ -सूर्यराज पाठक
ताप्लेजुङ- योगेश भट्टराई
ललितपुर- कृष्णलाल महर्जन
धादिङ १- भूमी त्रिपाठी
काठमाडौं ३ – कृष्णबहादुर राई
मोरङ ३- भानुभक्त ढकाल
मोरङ ६- लालबाबु पण्डित
काठमाडौं ८ -जीवनराम श्रेष्ठ
ओखलढुंगा- यज्ञराज सुनुवा
सिन्धुपाल्चोक २- शेरबहादुर तामाङ
मोरङ १ -घनश्याम खतिवडा
काठमाडौं ९ – कृष्ण गोपाल श्रेष्ठ
धादिङ २- खेमप्रसाद लोहनी
पाँचथर – वसन्तकुमार नेम्वाङ
वैतडी- दामोदर भण्डारी
काठमाडौं २- माधवकुमार नेपाल
दैलेख १- रविन्द्रराज शर्मा
दोलखा- पार्वत गुरुङ
कास्की २- रविन्द्र अधिकारी
गुल्मी २- गोकर्ण विष्ट
ललितपुर १- नवराज सिलवाल
धनकुटा- राजेन्द्र कुमार राई
खोटाङ – विशाल भट्टराई
कास्की ३ः जगतबहादुर विश्वकर्मा
रुपन्देही २ – विष्णु प्रसाद पौडेल
भक्तपुर २- महेश बस्नेत
मकवानपुर २- विरोध खतिवडा
दैलेख २- राज बहादुर बुढा क्षेत्री
मकवानपुर १- कृष्णप्रसाद दाहाल
सिन्धुली १- गणेशकुमार पहाडी
कास्की १- खगराज अधिकारी
इलाम १ः झलनाथ खनाल
झापा ४ – एलपी साँवा
रुपन्देही–३ःघनश्याम भुसाल
सुर्खेत १- ध्रुवकुमार शाही
गुल्मी १- प्रदिपकुमार ज्ञवाली

माओवादी केन्द्र

पूर्वी रूकुम- कमला रोका
रुकुम पश्चिम -जनार्दन शर्मा
बागलुङ २- देवेन्द्र पौडेल
सिन्धुपाल्चोक १- अग्नि सापकोटा
ललितपुर ३- पम्फा भुसाल
मोरङ ४- अमनलाल मोदी
लमजुङ – देव गुरुङ
जाजरकोट- शक्तिबहादुर बस्नेत
जुम्ला – गजेन्द्रबहादुर महत
सोलुखुम्बू – हेमकुमार राई
मोरङ ५- शिबकुमार मण्डल
कालिकोट- दुर्गाबहादुर रावत
दाङ २ – कृष्णबहादुर महरा
भोजपुर- सुदन किराँती
गोरखा १- हरिराज अधिकारी
उदयपुर २- सुरेशकुमार राई
सिन्धुली २ हरिवोल गजुरेल

कांग्रेस

काठमाडौं १ प्रकाशमान सिंह
रसुवाः मोहन आचार्य
काठमाडौं ४ -गगनकुमार थापा
काठमाडौं १० – राजनकुमार केसी
मोरङ ५ – मिनेन्द्र रिजाल
काठमाडौं ६ -भिमसेनदास प्रधान
रौतहट २ – मोहम्मद अफताब आलम
डडेलधुरास् शेरबहादुर देउवा

रुपन्देही–५ भरतकुमार शाह

समाजवादी फोरम

सप्तरी–२ – उपेन्द्र यादव
बाँके २ – मोहम्मद ईश्तियाक राई
सप्तरी १- डा‍ सुर्यनारायण यादव

राष्ट्रिय जनता पार्टी नेपाल

रौतहट १- अनिलकुमार झा
धनुषा ३- राजेन्द्र महोतो
सप्तरी ३ः चन्द्रकान्त चौधरी

अन्य

हुम्ला -छक्कबहादुर लामा स्वतन्त्र
नयाँ शक्ती नेपाल-बाबुराम भट्टराई

Related News

सम्बन्धित समाचार

  • रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०८०
    पोखरा, १८ फागुन । पोखरा १३ मा जब फेयर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा…
  • डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे

    राष्ट्र न्यूज सम्वाददाता फागुन ६, २०८०
    पोखरा,६फागुन। डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाल गण्डकी प्रदेश समितिको अधिवेशनले शम्भुराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको…
  • जुवा खेलिरहेका सात जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता माघ २१, २०८०
    पोखरा, २१ माघ । प्रहरीले पोखरामा जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । पोखरा म.न.पा. वडा नं.१२ अमरसिंह…
  • कास्कीमा सात पत्रकार सम्मानित

    राष्ट्र न्यूज सम्वाददाता माघ १२, २०८०
    पोखरा, १२ माघ । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात पत्रकार सम्मानित हुनुभएको छ ।…
  • सेती नदीमा मिश्रको शव भेटियो

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २८, २०८०
    पोखरा, २८ मंसिर । मंसिर २५ गतेदेखि हराइरहेका एक युवकको आज शव भेटिएको छ । तनहुँ स्थायी घर भई हाल…

Archives

Archives