समानुपातिकतर्फ काँग्रेसको मत

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २६, २०७४
congress

पोखरा, २६ मंसिर। समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणना तिव्र रुपमा भइरहेको छ।

समानुपातिकतर्फको सम्पूर्ण परिणाम आउन अझै केहि दिन लाग्ने छ।

यद्यपी अहिलेसम्म नेपाली काँग्रेसले १० लाख २५ हजार पाँच सय ८३ मत प्राप्त गरेको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives