दलले पाएको मत(ताजा अपडेट)

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २६, २०७४
chunab-750-1

पोखरा, २६ मंसिर। समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणना तिव्र रुपमा भइरहेको छ।

समानुपातिकतर्फको सम्पूर्ण परिणाम आउन अझै केहि दिन लाग्ने छ।

अहिलेसम्म दलहरुले पाएको मतको अवस्था यस्तो छ –

नेकपा एमाले–११०२८१५

नेपाली कांग्रेस – १०२५५८३

नेकपा माओवादी केन्द्र –४४९४४७

संघिय समाजवादी पार्टी – ७८६०६

विवेकशील साझा – ६२३६३

राष्ट्रिय प्रजातन्त्र पार्टी – ५५७११५

राष्ट्रिय जनता पार्टी नेपाल – ५२२३४

नयाँ शक्ति नेपाल – ३३८४०

राष्ट्रिय जनमोर्चा – २६१८३

राष्ट्रि प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) – २३३७२

Related News

सम्बन्धित समाचार

Archives

Archives