प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

राष्ट्र न्यूज सम्वाददाता
फागुन २, २०७४
Sher-3

पोखरा, २ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार देशवासीका नाममा सम्वोधन गर्ने भएका छन्।

बामगठबन्धनको सरकार बन्न लागेको केहि समय अघि प्रधानमन्त्रीले देशवासीका नाममा गर्न लागेको सम्बोधनलाई निकै चासोका साथ लिइएको छ । सम्वोधनअघि भोलि मन्त्रीपरिषद्को बैठक समेत बस्दैछ ।

आज हुने भनिएको बैठक बस्न नसकेपछि बैठक भोलि बिहान नौ बजेका लागि सारिएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

Archives

Archives