संगम क्लबद्वारा विवेकलाई बधाइ ज्ञापन

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ३, २०७४
29343327_1698344370225011_6102137178781908992_n

पोखरा, ३ चैत । संगम क्लब पोखरा – १३ ले क्लबका पूर्वसचिव विवेक गुरुङलाई बधाइ ज्ञापन गरेको छ।

क्लबले पोखरामा शनिवार कार्यक्रम गरी उनलाई बधाइ दिएको हो।

क्लबका पदाधिकारी एवं सदस्यहरुले उनलाई बधाइ ज्ञापन गरेका थिए । युकेमा एमबिए माष्टर डिग्री उतिर्ण गरेकोमा विवेकलाई बधाइ दिइएको हो।

कार्यक्रममा विवेकले पोखरा रानीपौवा निवासी राष्ट्रिय फुटबल खेलाडी विमल बस्नेत ‘ढड्याम’ लाई एक थान फुटबल बुट प्रदान गरेका थिए।

त्यसैगरी, राष्ट्रन्यूज डटकमले पनि विवेकलाई बधाइ दिएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives