भिषण आगलागी, नियन्त्रणको प्रयास

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ११, २०७४
29542503_1547004562015733_6915377046779306447_n

पोखरा, ११ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका सेराचौरस्थित सौरेनीमा भिषण आगलागी भएको छ ।

भीरमा रहेको जङ्गलमा आगलागी भएको हो । नियन्त्रणका लागि स्थानीयबासिन्दा र प्रहरी जुटेका छन्। आगलागीका कारण नजिकैको बस्ती समेत जोखिममा परेको स्थानीयको भनाइ छ।

आगलागीको कारण खुलेको छैन । त्यसस्थानमा वर्षेनी आगलागीको समस्या भैरहेको बताइएको छ।

फोटोहरु ः यादवराज अधिकारीको फेसबुकबाट

Related News

सम्बन्धित समाचार

Archives

Archives