जनकल्याण युवा उपसमितिको रक्तदान

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १, २०७५
30706145_1634990743263379_7008736313188810752_n

पोखरा, ३० चैत । जनकल्याण समिति युवा विकास उपसमिति पोखरा – १३ ले शुक्रबार खुल्ला रक्तदान गरेको छ ।

कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए । कार्यक्रम उद्घाटनगर्दै समाजसेवी बिमल बसेलले युवाहरुले रचनात्मक कार्यले समाजमा सकारात्मक सन्देश दिने उल्लेख गरे ।

युवा विकास उपसमितिका संयोजक बिनोदराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक रवि बरालले धन्यवाद ज्ञापन र सचिव कृष्ण आचार्यले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives