कर्मचारी बचतको अध्ययन अवलोकन भ्रमण

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २५, २०७५
31960239_1671058856283045_1426226542987444224_n-770×410

पोखरा, २५ वैशाख । पोखराको सिर्जनाचोकमा रहेको कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरुले छिमेकी देश भारतको अध्ययन अवलोकन भ्रमण गरेका छन् ।

सहकारीका ४४ शेयर सदस्यहरुले वैशाख १६ गतेदेखी २३ गतेसम्म दिल्लीको आग्रा, मथुरा , अयोध्या, काशी, वनारस, लोटी टेम्पल तथा ईन्डिया गेट लगायतका स्थानहरुको भ्रमण गरेको सहकारीका कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

सहकारीले आफ्ना शेयर सदस्यहरुलाई वर्षेनी स्वदेश तथा विदेशका विभिन्न ठाउँहरुको अवलोकन गराउदै आएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives