एन प्याब्सनको क्रिकेटमा लाविन, बागमारा, नेसनल, कास्की र ज्ञानज्योति विजयी 

राष्ट्र न्यूज सम्वाददाता २ घण्टा अगाडि
पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा भएको क्रिकेट प्रतियोगिता जारी रहेको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाएको उक्त प्रतियोगितामा आइतबार ५ खेल सम्पन्न भएको छ । आइतबार भएको पहिलो खेलमा लाविन रेसिडेन्सियल स्कुलले अक्सफोर्ड स्कुललाई  ६१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको लाविनले १० ओभरमा ७ विकेटको क्षतिमा...
पूरा पढ्नुहोस्

विचार/व्यक्तित्व/अन्तर्वार्ता