आज – २५ मंसिर २०७४ सोमवारको राशिफल

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २५, २०७४
Aja-ko-Rasifal-696×696

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । सामान हराउने योग छ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा मनमुटाव रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजननितक कार्यमा सफलता मिल्नेछ । जोश,जाँगर र हिम्मत बढ्नेछ । अचल सम्पत्तिको कारोवार हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कुम्भ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्य क्षेत्रमा प्रगती हुनेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ कमको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा समिनारमा सहभागी भइएला । कार्यमा सफलता पाईनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सिर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्रा रहला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

स्रोत ः ज्यो.प.नारायणप्रसाद दुलाल,हाम्रो पात्रो

Related News

सम्बन्धित समाचार

  • नयाँ वर्ष २०७५ को राशिफल

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०७५
    श्रीगणेशं गुरुं नत्त्वा नत्त्वाम्बा सुमति प्रदाम्। अत्रीहरिएकहोरायाः राशिकुर्वे टीका सुवोधिनीम्।। नमस्तस्मै भगवते बोधरुपाय सर्वदा। अत्रिहरिएकन्दाय गुरुवे˜ज्ञानध्वंसिने।। इति स्तुत्वा सुसंहृष्टो मुनिस्तत्त्वविदाम्वरः।…
  • आज – २६ मंसिर २०७४ मंगलवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २६, २०७४
    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक धन खर्च…
  • आज – २४ मंसिर २०७४ आइतवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २३, २०७४
    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बैदेशिक कार्य अघि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता…
  • आज – २३ मंसिर २०७४ शनिवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २२, २०७४
    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। प्रतीक्षा…
  • आज – २२ मंसिर २०७४ शुक्रवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २२, २०७४
    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । बिश्वास गरेकाले…

Archives

Archives