एनएमबी बैंकको आठौं हेरिटेज वाक

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १५, २०७६
NMB bank photo

पोखरा, १५ वैशाख । एनएमबी बैक गण्डकी प्रदेशले  पोखरामा आठौं हेरिटेज वाक गरेको छ ।

बैकले प्रदेश कार्यालय मार्फत सात वटै प्रदेशमा सो कार्यक्रम संचालन गरेको हो । सो कार्यक्रम अन्तर्गत प्राकृतिक सम्पदाहरुको संरक्षण र सरसफाईलाई महत्व दिइन्छ ।

यसैक्रममा बैंकले विन्ध्यवासिनी मन्दिर सरसफाई गर्नुको साथै पाँच वटा डस्विन प्रदान गरेको छ ।

बैकका गण्डकी प्रदेश प्रमुख मोहन केसी र मेनेजर अमृतराज बास्तोलाले विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई डस्विर हस्तान्तरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives