चितवन- नारायणगढ मुग्लिन सडक शनिबारदेखि चार दिन चौबिसै घण्टा सञ्चालन हुने भएको छ।
‘पुस २९, ३०, माघ एक र दुई गते नारायणगढ मुग्लिन सडक रातमा पनि खुला नै रहनेछ’ चितवन जिल्ला ट्राफिक कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।
रातमा छ घण्टा बन्द हुने गरेको निर्माणधिन नारायणगढ मुग्लिन सडक माघे संक्रान्तिको समय परेका कारण चौबिसै घण्टा खुला हुने छ।
सडक निर्माणलाई तिब्रता दिनभन्दै पुस १८ गतेदेखि रातको १० बजेदेखि बिहान चार बजेसम्म सडक बन्द हुने गरेको थियो ।
Related News
सम्बन्धित समाचार
रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर
डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे
जुवा खेलिरहेका सात जना पक्राउ
कास्कीमा सात पत्रकार सम्मानित
सेती नदीमा मिश्रको शव भेटियो
Archives
Archives