पहिरोले घर पु¥यो, तीन जनाको मृत्यु ( भिडियो र फोटोसहित)

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २, २०७७
3

पोखरा, २ साउन । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ८ खोराकोमुखस्थित पाखामा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ ।

पहिरोले प्रेमराज विकको घर पुर्दा तीन जना नातिनातिनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा १४ वर्षीय नाति समिर विक, १६ वर्षीय कुशल विक र १६ वर्षीया नातिनि रोजिना विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहानपख पहिरोले घर पुरेको थियो । घटना लगत्तै स्थानीय र सुरक्षाकर्मी उद्वारका लागि जुटेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives