पोखरा, २३ मंसिर। नेपाली काँग्रेसले कास्कीमा पनि विजय हासिल गरेको छ।

कास्की क्षेत्र नं २ ‘ख’ का काँग्रेस उम्मेदबार विन्दुकुमार थापा विजयी भएका हुन्। आफ्ना प्रतिष्पर्धीलाई आठ सय २ मतले पछिपार्दै उनी विजयी भएका हुन्।

काँग्रेसका थापाले १० हजार सात सय २६ मत पाउँदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका राजकाजी गुरुङले नौ हजार नौ सय २४ मत पाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here