प्रदेशसभामा काँग्रेसका थापा विजयी

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २३, २०७४
24909918_1411103765666369_7179404605033613606_n

पोखरा, २३ मंसिर। नेपाली काँग्रेसले कास्कीमा पनि विजय हासिल गरेको छ।

कास्की क्षेत्र नं २ ‘ख’ का काँग्रेस उम्मेदबार विन्दुकुमार थापा विजयी भएका हुन्। आफ्ना प्रतिष्पर्धीलाई आठ सय २ मतले पछिपार्दै उनी विजयी भएका हुन्।

काँग्रेसका थापाले १० हजार सात सय २६ मत पाउँदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका राजकाजी गुरुङले नौ हजार नौ सय २४ मत पाएका थिए।

Related News

सम्बन्धित समाचार

Archives

Archives