लाकृकोट देउरालीमा थ्रीफेज लाइन विस्तार

राष्ट्र न्यूज सम्वाददाता
असार २०, २०७६
ganesh

पोखरा, २० असार । माछापुच्छ«े गाउँपालिका वडा नं २ भर्जुङखोलास्थित लाकृकोट देउराली खण्डमा विद्युतको थ्रीफेज लाईन बिस्तार गरिएको छ ।

त्यस स्थानमा थ्रीफेज लाइनको आवश्यकता भएकाले माछापुच्छ«े गाउँपालिका वडा नं २ का वडा सदस्य गणेश आचार्यको पहलमा लाइन विस्तार गरिएको हो ।

त्यस्तै, खादरजङ गाउँमा विद्युतका दुई वटा पोल बिस्तार गरिएको छ । उक्त कार्यालय नेपाल विद्युत प्राधिकरण मालेपाटन वितरण केन्द्रका कर्मचारीले सहयोग पु¥याएका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives