अन्र्तराष्ट्रिय बैज्ञानिक सम्मेलन

राष्ट्र न्यूज सम्वाददाता
फागुन ३, २०७४
28061257_1736482583061583_6542359473588981449_o

पोखरा, ३ फागुन। पोखरामा अन्र्तराष्ट्रिय बैज्ञानिक सम्मेलन भएको छ।

फागुन २ र ३ गते आयोजित सम्मेलनमा १० देशका युवा बैज्ञानिक गरी एक सय ५० जनाको सहभागिता थियो।

जडिबुटिको अनुसन्धान र प्रयोगका बारेमा छलफल गर्न सम्मेनलन गरिएको हो। सात्विक नेपालको आयोजना तथा त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय,नाष्ट पोखरा विश्वविद्यालयको सह आयोजनामा सम्मेलन भएको थियो।

नाष्टका उपकुलपति प्रा.डा. जिवराज पोखरेलको प्रमुख आतिथ्यतामा सम्मेनल भएको हो।

सम्मेलन सात्विन नेपालका अध्यक्ष हरिप्रसाद लामिछानेको अध्यक्षतामा भएको थियो।

Related News

सम्बन्धित समाचार

Archives

Archives