आज – १९ मंसिर २०७४ मंगलबारको राशिफल

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १९, २०७४
Aja-ko-Rasifal-696×696

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम पूरा हनेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्वपूर्ण अवसर गुम्न सक्नेछ । मन कमजोर रहला । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राजनैतिक कार्यमा सफलता मिल्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । फलदायी यात्रा नहोला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आत्मिक सन्तुस्टि मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ सवारी साधन प्राप्तिको योग छ । राजननितक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राजनैतिक कार्यमा बाधा आउनेछ । पैतृकसम्पत्तिमा विवाद बढ्नेछ । नाक तथा घाँटीमा समस्या आउला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

Related News

सम्बन्धित समाचार

  • नयाँ वर्ष २०७५ को राशिफल

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०७५
    श्रीगणेशं गुरुं नत्त्वा नत्त्वाम्बा सुमति प्रदाम्। अत्रीहरिएकहोरायाः राशिकुर्वे टीका सुवोधिनीम्।। नमस्तस्मै भगवते बोधरुपाय सर्वदा। अत्रिहरिएकन्दाय गुरुवे˜ज्ञानध्वंसिने।। इति स्तुत्वा सुसंहृष्टो मुनिस्तत्त्वविदाम्वरः।…
  • आज – २६ मंसिर २०७४ मंगलवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २६, २०७४
    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक धन खर्च…
  • आज – २५ मंसिर २०७४ सोमवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २५, २०७४
    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । सामान हराउने…
  • आज – २४ मंसिर २०७४ आइतवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २३, २०७४
    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बैदेशिक कार्य अघि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता…
  • आज – २३ मंसिर २०७४ शनिवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २२, २०७४
    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। प्रतीक्षा…

Archives

Archives