आज – २२ मंसिर २०७४ शुक्रवारको राशिफल

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २२, २०७४
Aja-ko-Rasifal-696×696

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । बिश्वास गरेकाले साथ नदेलान् । नाक तथा घाँटीमा समस्या आउला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्वपूर्ण अवसर गुम्न सक्नेछ । कार्य सम्पादनमा समस्या आउला । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) खानपिन समारोहमा सहभागी भइएला । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सरकारी निकाएको भय रहला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मनमा सङ्का उत्पन्न हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । मध्यम खालको दिनछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नेछ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मान प्रतिष्ठामा बृद्धि होला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेम सम्बन्ध कसिलो हुनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आत्मिक सन्तुस्टि मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । लाभदायक यात्रा रहाला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ अलंकारको प्राप्ति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्य सम्पादनमा सहजता मिल्नेछ । अदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

Related News

सम्बन्धित समाचार

  • नयाँ वर्ष २०७५ को राशिफल

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०७५
    श्रीगणेशं गुरुं नत्त्वा नत्त्वाम्बा सुमति प्रदाम्। अत्रीहरिएकहोरायाः राशिकुर्वे टीका सुवोधिनीम्।। नमस्तस्मै भगवते बोधरुपाय सर्वदा। अत्रिहरिएकन्दाय गुरुवे˜ज्ञानध्वंसिने।। इति स्तुत्वा सुसंहृष्टो मुनिस्तत्त्वविदाम्वरः।…
  • आज – २६ मंसिर २०७४ मंगलवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २६, २०७४
    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक धन खर्च…
  • आज – २५ मंसिर २०७४ सोमवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २५, २०७४
    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । सामान हराउने…
  • आज – २४ मंसिर २०७४ आइतवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २३, २०७४
    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बैदेशिक कार्य अघि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता…
  • आज – २३ मंसिर २०७४ शनिवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २२, २०७४
    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। प्रतीक्षा…

Archives

Archives