आज – २४ मंसिर २०७४ आइतवारको राशिफल

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २३, २०७४
Aja-ko-Rasifal-696×696

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बैदेशिक कार्य अघि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कला र गलाको प्रभाव बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कूटनीतिक नियोगको सहयोग मिल्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) यात्रामा सावधानी अपनाउनु पर्नेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यर्थको सास्ति खेप्नु पर्नेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मनमा सङ्का उत्पन्न हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्वपूर्ण अवसर गुम्न सक्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुस्टि मिल्नेछ । प्रतीक्षा गरिएको काम पूरा हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ अलंकारको प्राप्ति हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमाइलो यात्राको योग रहेको छ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । फलदायी यात्रा नरहला । पैतृकसम्पत्तिमा विवाद बढ्नेछ ।

ज्यो.. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो

Related News

सम्बन्धित समाचार

  • नयाँ वर्ष २०७५ को राशिफल

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०७५
    श्रीगणेशं गुरुं नत्त्वा नत्त्वाम्बा सुमति प्रदाम्। अत्रीहरिएकहोरायाः राशिकुर्वे टीका सुवोधिनीम्।। नमस्तस्मै भगवते बोधरुपाय सर्वदा। अत्रिहरिएकन्दाय गुरुवे˜ज्ञानध्वंसिने।। इति स्तुत्वा सुसंहृष्टो मुनिस्तत्त्वविदाम्वरः।…
  • आज – २६ मंसिर २०७४ मंगलवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २६, २०७४
    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक धन खर्च…
  • आज – २५ मंसिर २०७४ सोमवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २५, २०७४
    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । सामान हराउने…
  • आज – २३ मंसिर २०७४ शनिवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २२, २०७४
    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। प्रतीक्षा…
  • आज – २२ मंसिर २०७४ शुक्रवारको राशिफल

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २२, २०७४
    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । बिश्वास गरेकाले…

Archives

Archives