काँग्रेस महामन्त्री पोखरा आउँदै

राष्ट्र न्यूज सम्वाददाता
फागुन १२, २०७४
dr sashank koirala

पोखरा, १२ फागुन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला आइतबार पोखरा आउने भएका छन् ।

नेपाल शिक्षक संघ प्रदेश नम्बर ४ को अधिवेशन उद्घाटनका लागि महामन्त्री पोखरा आउन लागेका हुन् ।

उनी आइतबार दिउँसो पोखरा आउने कार्यक्रम छ । उद्घाटनपछि आइतबार पोखरामा नै रहने र सोमबार राजधानी फर्कने छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives