कांग्रेस प्रवक्तामा विश्वप्रकाश शर्मा

राष्ट्र न्यूज सम्वाददाता
पौष २५, २०७४
hqdefault

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको प्रवक्तामा विश्वप्रकाश शर्मालाई मनोनयन गरेको छ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य शर्मालाई पार्टीको प्रवक्तामा मनोनयन गरेका हुन्।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका शर्मा कांग्रेसभित्र बौद्धिक र प्रष्ट वक्ताकोरुपमा चिनिन्छन्।

स्रोतः नागरिकन्यूज

Related News

सम्बन्धित समाचार

Archives

Archives