जीपी कोइराला फाउण्डेशन कास्की क्षेत्र नं २ को बैठक 

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १, २०७७
gp 2

पोखरा, १ साउन । जीपी कोइराला फाउण्डेशन कास्की क्षेत्र नं २ को कार्यसमितिको बैठक बसेको छ ।

फाउण्डेशनका जिल्ला सहसंयोजक विजयराज आचार्यको उपस्थितिमा बैठक भएको हो ।

बैठकमा सदस्यहरु मातृकाराज घिमिरे, गणेशबहादुर अधिकारी,चन्द्रवती वाग्ले, तिर्थकुमारी गुरूङ, शिवराज बास्तोला,भगवती कोइराला, अब्दुल मजिद खान, पशुपति शर्मा ,तोरण गुरुङ,श्रीकृष्ण लामिछाने र प्रेम परियारलाई पदस्थापन गरिएको थियो ।

जीपी कोइराला फाउण्डेशन कास्की क्षेत्र नं २ को कार्यसमितिका संयोजक बसन्त चालिसेको अध्यक्षतामा भएको बैठकले बाढिपहिरो प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives