नेता सिंह पोखरामा

राष्ट्र न्यूज सम्वाददाता
माघ २०, २०७४
prakashman singh

पोखरा, २० माघ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह शनिवार पोखरा आएका छन्।

पोखरा बसाईका क्रममा नेता सिंह पोखरामा आयोजना हुने दुई वटा कार्यक्रममा सहभागि हुने छन्।

उनी नेपाली काँग्रेस कास्कीले आइतबार बिहान पोखरामा आयोजना गर्ने कार्यकर्ता भेटघाटमा सहभागि हुने छन्।

त्यसपछि उनी नेपाल विद्यार्थी संघले इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरमा आयोजना गर्ने कार्यक्रममा पुग्ने छन्।

दुवै कार्यक्रममा सहभागि भएपछि आइतबार नै उनी राजधानी फर्केन कार्यक्रम छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives