पोखरा आर.एम.सीको अध्यक्षमा थापा

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २१, २०७७
Arjun

पोखरा, २१ साउन । पोखरा आर.एम.सी कम्पनि प्रा.लिको साधारणसभाले अर्जुन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा राजेन्द्रप्रसाद घिमिरे, सदस्यहरुमा नारायण गुरुङ, अमित गुरुङ, बमबहादुर गुरुङ छन् ।

साधारणसभाले प्रवन्ध निर्देशकमा तिलक गुरुङलाई चयन गरेको छ । अध्यक्ष अर्जुन थापाले गुणस्तरीय निर्माण सामग्री

उत्पादन गर्न संस्था प्रतिवद्व रहने बताए । सो कम्पनि निर्माणको क्षेत्रमा रेडिमिक्सको पहिलो कम्पनि हो ।

साधारणसभा प्रालिका अध्यक्ष नारायण गुरुङको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives