बलिउडका सबैभन्दा महँगा कलाकार सलमान, एकवर्षमा कति कमाए यो पढ्नुस्

राष्ट्र न्यूज सम्वाददाता
पौष ९, २०७४
220px-Salmanrampwalk

अभिनेता सलमान खान बलिउड क्षेत्रका सबैभन्दा महँगा कलाकारको सूचीमा परेका छन् ।

बलिउड क्षेत्रका सन् २०१७ का महँगा कलाकारहरूबारे फोब्र्स म्यागजिनले गरेको एक अनुसन्धानमा अभिनेता सलमान खान परेका हुन् ।

उनले भारतीय रुपैयामा दुई सय ३२ करोड आर्जन गरेको फोब्र्स म्यागजिनको तथ्यांकले सार्वजनिक गरेको छ ।

सन् २०१७ मा सबैभन्दा बढी आर्जन गर्ने दोस्रो अभिनेताको सूचीमा परेका छन् शाहरुख खान । उनले १ सय ७० करोड भारतीय रकम आर्जन गरी उक्त स्थान सुरक्षित बनाएका हुन् ।

सर्वाधिक कमाई गर्ने तेस्रो व्यक्तिको सूचीमा परेका छन् भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली । उनी सय करोड भारतीय रुपैया आर्जन गर्न सफल भएका छन् ।

सलमान खानको टाइगर जिन्दा है हाल नेपाललगायत विश्वका विभिन्न सिनेमा हलहरूमा प्रदर्शन भइरहेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार उनको उक्त चलचित्रले पहिलो दिनमै ३३.७५ करोड कलेक्सन गर्न सफल भएको छ ।

स्रोतः नागरिकन्यूज

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives