बी–13 परिवारद्वारा सम्मान

राष्ट्र न्यूज सम्वाददाता
माघ ८, २०७४
IMG_2434

पोखरा, ८ माघ। बी–13 परिवारले कास्की जिल्ला फुटबल संघमा हालै निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ।

परिवारले एक कार्यक्रम गरी संघका अध्यक्ष मिलन गुरुङ र उपाध्यक्ष सुरेन गुरुङलाई सम्मान गरेको छ। सुरेन बी–13 परिवारका अध्यक्ष समेत हुन्।

क्लवका पदाधिकारी एवं सदस्य र शुभेच्छुकहरुले उनीहरुलाई सम्मान गरेको परिवारका सचिव विशाल गुरुङले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

Archives

Archives