भोलीको बिदा यथावत्

राष्ट्र न्यूज सम्वाददाता
माघ ३, २०७४
nepal-govt

पोखरा, ३ माघ। सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ। तामाङ तथा ह्योल्मो समूदायको सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडीका अनुसार सरकारले बिदा स्विकृत गरेको बताए। उनले भने ‘पूर्वनिर्धारित विदा अनुसार भोली पनि बिदा हुने छ।’

तामाङ समुदायले सरकारले दिदै आएको विदा परिवर्तन गर्नेपर्ने माग गर्दै आएका थिए। तामाङ जातिले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै २८५४औँ सोनाम ल्होछार मनाउँदै छन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives