माछापुच्छ«ेमा नेल्टाको समिति

राष्ट्र न्यूज सम्वाददाता
पौष २५, २०७७
nelta

पोखरा, २५ पुस । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) कास्कीले माछापुच्छ«े गाउँपालिका स्तरीय समिति गठन गरेको छ ।

समितिको अध्यक्ष बलराम अधिकारी, उपाध्यक्ष सागर पौडेल, सचिव सुदिप सापकोटा, सहसचिव केशव दवाडी‘क’, कोषाध्यक्ष विजय अधिकारी छन्।

सदस्यमा केशव दवाडी ‘ख’, बलराम अधिकारी, केशव दवाडी ‘ख’, पदम नेपाली, ईन्द्रप्रसाद अधिकारी, नारायण भण्डारी, बासुदेव अधिकारी, पदमराज अधिकारी, सुवास गौतम, डिलमाया पौडेल, बासुदेव लम्साल रहेका छन् । समितिको सल्लाहकारमा पुष्पराज अधिकारी र चित्रलाल अधिकारी छन् ।

नेल्टा कास्की अध्यक्ष बसन्त कोईरालाको अध्यक्षता, नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसीको प्रमुख आतिथ्यता र नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देल, नेल्टा महासचिव सुरेश कुमार श्रेष्ठ, गण्डकी प्रदेश पोखरा संयोजक शहदेव पौडेल, सल्लाहकार फणिन्द्रराज ढकाल, नेपाल निजामति कर्मचारी युनियन संघ कास्की अध्यक्ष डार्विन लम्साल, नेपाली काँग्रेस क्षेत्रीय सहसचिव राजाराम पौडेल, माछापुच्छ«े गाउँपालिका संयोजक मधुसुधन अधिकारी, महिला नेतृ टेकनशोभा गुरुङ, नेल्टा कास्की उपाध्यक्ष पुष्पराज अधिकारी, कोषाध्यक्ष गोमा कुमारीको उपस्थितिमा समिति घोषणा गरिएको थियो।
कार्यक्रम नेल्टा कास्कीका सहसचिव प्रकाशरमण अधिकारीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives