लोकसेवाको परीक्षा दिएका कति जना पास भए ?

राष्ट्र न्यूज सम्वाददाता
फागुन १२, २०७४
lok-sewa-aayog

काठमाडौं , १२ फागुन। लोकसेवा आयोगले शाखा अधिकृत प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगका अनुसार गत माघ २७ गते लिइएको परीक्षामा २१ हजार २२१ जना सहभागी भएका थिए । सहभागिमध्य ४ हजार ७२ जना प्रारम्भिक परीक्षामा पास भएका छन् ।

प्रारम्भिक परीक्षामा पास भएकाहरुले मात्र शाखा अधिकृतको अर्को चरणको परीक्षामा भाग लिन पाउँछन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives