वात्सायन वृद्वाश्रमलाई सहयोग

राष्ट्र न्यूज सम्वाददाता
असार १४, २०७७
Bridaashram

पोखरा, १४ असार । पोखरा १४ बाच्छेबुडुवास्थित वात्सायन वृद्वाश्रमलाई सहयोग गरिएको छ ।

स्व. दयाराम अधिकारीको स्मृतिमा श्रीमती डल्ली अधिकारी र छोरी लक्ष्मी अधिकारीले २१ हजार एक सय ११ सहयोग गरेका छन् ।

त्यस्तै, पोखरा १४ चाउथेका धर्मराज केसी र विष्णु केसीले १५ हजार पाँच सहित मास्क र सेनिटाइजर सहयोग गरेका छन् ।

ति सहयोग वृद्वाश्रमका अध्यक्ष बोधराज कार्कीलाई हस्तान्तरण गरिएको थियो । अध्यक्ष कार्कीले सहयोगदाता सहयोगबाट वृद्वाश्रम सञ्चालन हुदै आएको बताए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives