वीपी स्मृति दिवसमा रक्तदान गरिने

राष्ट्र न्यूज सम्वाददाता
असार २०, २०७५
220px-BP_Koirala

पोखरा, २० असार । नेपाली काँग्रेस कास्कीको बुधबार बैठक बसेको छ ।

बैठकले पार्टीका संस्थापक वीपी कोइरालाको ३६ औ स्मृति दिवसमा साउन ६ गते रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । कार्यक्रम पोखराको चिप्लेढुङ्गास्थित वीपी चोकमा हुने छ ।

बैठकमा यसै महिना हेटौडामा सम्पन्न जिल्ला सभापतिहरुको सम्मेलनले पारित गरेका निर्णयका बारेमा छलफल भएको छ ।

बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो

Related News

सम्बन्धित समाचार

Archives

Archives