समानुपातिकतर्फ कुन दलले कति मत पाए ? हेर्नुस्

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २४, २०७४
stock-vector-voting-concept-in-flat-style-hand-putting-paper-in-the-ballot-box-245305162

पोखरा, २४ मंसिर। यतिबेला देशभर मतगणना भैरहेको छ। प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना भईरहदाँ त्यसले सबैको ध्यान तानिरहेको छ।

मतदातादेखि लिएर विदेशीसम्मले मतगणनाको परिणाम प्रतिक्षा गरिरहेका छन्। प्रत्यक्ष तर्फको मतगणनासँगै पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना पनि भइरहेको छ।

निर्वाचन आयोगका अनुसार, आइतबार बिहानसम्म समानुपातिकतर्फ खसेको मत यसप्रकार रहेको छ –
१. नेकपा एमाले – ७३२९३
२. नेपाली कांग्रेस – ६९८४९
३. माओवादी केन्द्र –३०२६२
४. नयाँ शक्ति – ५२४१
५. राजपा –३४८५
६. राप्रपा –२४००
७. विवेकशील साझा – ८३७
८. राप्रपा प्रजातान्त्रिक – ६०४
९. संघीय फोर– ४५८

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै