काठमाडौँ – एभरेष्ट प्रिमियर लिग(इपिएल)को फाइनल खेल हेर्न किर्तिपुरस्थित त्रिवि मैदानमा दर्शकको घुइचो लागेको छ।
विराटनर वारियर्स र भैरहवा ग्लाडियट्रर्सको खेल हेर्न देशभरबाट धेरै मानिसहरूको उपस्थिति रहेको छ । खेलको पहिलो इनिङ सकिँदा विराटनगरले भैरहवालाई १५० रनको चुनौति दिएको छ।
टस जितेर पहिले ब्याटिङमा उत्रेको विराटनगरले ७ विकेटको क्षतिमा १४९ रनको योगफल तयार पार्यो।
अहिले १५० रनको लक्ष्य पछ्याउँदै भैरहवाले ब्याटिङ गरिरहेको छ।
स्रोतः नागरिकन्यूज
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
कार्तिक ३०, २०८१लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
कार्तिक २९, २०८१जापानका सांसद र नगर प्रमुख आचार्यबीच भेटवार्ता
कार्तिक २९, २०८१हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
कार्तिक ३०, २०८१उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१
Related News
सम्बन्धित समाचार
सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
Archives
Archives