सवैको आवश्यकता पैसा बनिरहेको छ। पैसाका लागि मानिस निकै दुःख गर्छन्। कसैले धेरै दुःख र कष्ट गरेर पनि पैसा कमाउन सकिरहेका छैन तर कोहिले सजिलै पैसा कमाइरहेका छन्। यहाँ पैसा कमाउनका लागि केहि सजिला काम बारे उल्लेख छ। जुन कामबाट मानिसले करोडौ कमाउँछन् र करोडपति बन्छन्।
इंस्टाग्राम
सेलिब्रिटी सोशल प्लेटफार्ममा इंस्टाग्रामको प्रयोग धेरै हुन्छ । के तपाइलाई थाहा छ ? यो अकाउन्टबाट करोडपति पनि बन्न सकिन्छ । यस्ता धेरै उदाहरण छन्, इंस्टाग्राममा युवतीहरुले आफ्नो कामुक तस्बिर पोस्ट गरेर मोडलिङ ठेक्का हासिल गर्छन् । यहाँ कामुक तस्बिर पोस्ट गरेपछि धेरै पत्रपत्रिकाले पनि तपाइको तस्बिर मन पराउछन् र त्यो तस्बिर करोडौमा बिक्न सक्छ ।
अनलाइन सेल्स
आजको समयमा प्रत्येक मानिस अनलाइन सपिंग गर्न चाहन्छन । यस्तोमा अनलाइन सेल्स एक राम्रो जब अप्सन बनेको छ । यो जबले छिट्टै नाफा नदिए पनि केहि समय पछि यसबाट खास पैसा कमाउन सक्नुहुन्छ ।
ब्लग
घरमा आरामले बसेर तपाई ब्लगबाट करोडौ पैसा कमाउन सक्नुहुन्छ । यसको लागि तपाइमा रचनात्मक लेखन क्षमता हुनुपर्छ । प्रख्यात वेबसाइट बिजनेस इनसाइडरको अनुसार सन् २०१६ साल ब्लगबाट पैसा कमाउनको लागि सबैभन्दा राम्रो स्रोत बन्यो । वायरलनोवा ब्लगको सुरुवात गर्ने सका‘ट डीलांगले ८ महिनाको अवधिमै करोडौं कमाएका थिए । सबै पेजमा आउने गुगल एडको कारणले उनको आम्दानी धेरै बढेको थियो ।
यूट्यूब
आजकलको समयमा बिना कुनै शैक्षिक योग्यता छिटो पैसा कमाउने सजिलो माध्यम बनेको छ यूट्यूब । यसका लागि तपाइमा छिन भरमै भाइरल हुनेवाला भिडियो बनाउने क्षमता हुनु आवस्यक छ । वर्ष २०१५–०१६ मा पिउडीपाई (जो गेमिंग भिडियो बनाउछन्) यूट्यूबबाट सबै भन्दा धेरै कमाइ गर्ने व्यक्ति बनेका छन् ।
प्रोफेशनल गेम्बलर
यो तपाईको करियरका लागि उपयुक्त माध्यम हुन्छ भन्न सकिदैन । तर, समयमै पैसा कमाउनको लागि तपाई अनलाइन पोकर साइट्सको सहारा लिन सक्नुहुन्छ । तथापी यसमा भाग्य पनि धेरै महत्वपुर्ण हुन्छ । यदि तपाई जित्न सुरु गर्नुहुन्छ तब पैसा बनाउने मेसिन यहि हो ।
एप डिजाइनर
आजकल सबैसंग स्मार्टफोन हुन्छ । यदि तपाई कुनै मजाको एप बनाउनुहुन्छ, तब युवा त्यसलाई मन पराउँछन । यी एप्सबाट कतिपय मानिसको भाग्य बदलिसकेको छ। यसमा फेसबुकका मार्क जुकरबर्गको नाम पनि छ । कम समयमा पैसा कमाउने यो सही तरिका हो ।
आविस्कार
यदि तपाईमा सृजनात्मक शक्ति छ भने नया चिज आविस्कार गर्न सक्नुहुन्छ । यहि आविस्कारले तपाईलाई करोडपति बनाउन सक्छ।
किताब
यदि तपाईको दिमागमा कथा बनाउने ताकत छ भने त्यसलाई किताबमा उतारेर तपाई राम्रो आम्दानी गर्न सक्नुहुन्छ । मात्र एक बेस्ट–सेलिंग बुक तपाइलाई करोडपति बनाउन सक्छ ।
(विभिन्न अनलाइन मिडियाको सहयोगमा तयार पारिएको हो।)
Related News
सम्बन्धित समाचार
सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
Archives
Archives