केहिबेर अघि तातोपानी तताउँदा‘‘‘

राष्ट्र न्यूज सम्वाददाता
माघ १२, २०७४
fire

पोखरा । पोखराको मुख्य बजार सभागृहमा रहेको ओम सुनचाँदी पसलमा आगलागी भएको छ।

प्रहरीका अनुसार, बिजुलीमा तातोपानी तताउदा विद्युत सर्ट भई आगलागी भएको हो। आगलागीका कारण एक लाख ५० हजारभन्दा बढी क्षति भएको अनुमान गरिएको छ।

घटनापछि त्यसक्षेत्रका भिड लागेको थियो। प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको छ। सुन तथा चाँदिका गहनामा कुनै क्षति नभएपनि पसलको डेकुरेशनमा क्षति पुगेको छ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै