परीक्षाफल प्रकाशित

राष्ट्र न्यूज सम्वाददाता
माघ २६, २०७४
01032016082911TU-Central-Office-Building-1000×0

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले गत असार/साउनमा सञ्चालन गरेको शिक्षाशास्त्र संकायतर्फको तीन वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशन गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार मौका परीक्षाको परीक्षाफलसमेत त्यसैमा समावेश गरिएको छ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै