काठमाडौं , १२ फागुन। लोकसेवा आयोगले शाखा अधिकृत प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगका अनुसार गत माघ २७ गते लिइएको परीक्षामा २१ हजार २२१ जना सहभागी भएका थिए । सहभागिमध्य ४ हजार ७२ जना प्रारम्भिक परीक्षामा पास भएका छन् ।
प्रारम्भिक परीक्षामा पास भएकाहरुले मात्र शाखा अधिकृतको अर्को चरणको परीक्षामा भाग लिन पाउँछन् ।
Related News
सम्बन्धित समाचार
जलस्रोतको सदुपयोगमा जुटौँ ः कृषि मन्त्री श्रेष्ठ
विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना
हेमजामा मादल बजाउने तालिम
स्व. लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग कोष
भविष्य निर्माण माविको बस संचालनका लागि अक्षयकोषमा सहयोग जुट्दै
Archives
Archives