हिमपातका कारण पानीका मुहान जमे

राष्ट्र न्यूज सम्वाददाता
फागुन ५, २०७७
photo rastra news

पोखरा, ५ फागुन । ताप्लेजुङमा हिमपातका कारण पानीको मुहान जमेपछि खानेपानीको समस्या हुन थालेको छ ।

गए रातिदेखिको हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ ।

हिउँले जिल्ला सेताम्य भएको छ ।न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस छ ।

चिसोका कारण मानिस घरभित्रै आगो तापेर बसिरहेको स्थानीयले जानकारी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग