पोखरा, ६ फागुन । नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको प्रथम सम्मेलन बिहीबारदेखि पोखरामा शुरु भएको छ ।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु भएको सम्मेलन शुक्रबार सकिने छ ।
करीब पाँच सय प्रतिनिधि सहभागि सम्मेलनले गण्डकी घोषणा पत्र जारी गर्ने संघका सचिव खड्क थापा मगरले जानकारी दिए ।
सम्मेलनमा गण्डकी प्रदेशका जिल्लाबाट साङ्गठनिक प्रतिवेदन पेश हुने छ । सम्मेलन उद्घाटन पूर्व पोखराको चिप्लेढुङगाबाट ¥याली निकालिएको थियो ।
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
कार्तिक ३०, २०८१लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
कार्तिक २९, २०८१हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
कार्तिक ३०, २०८१उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१
Related News
सम्बन्धित समाचार
एन प्याव्सन कास्कीको २६ औ वार्षिक साधारण सभा
होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
राष्ट्रिय माविको हीरक महोत्सव
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
Archives
Archives