नेपालगन्ज,१० फागुन । १० लाख अवैध भारतीय रुपैयाँसहित दिल्ली जफ्फारावादका ५४ वर्षीय मुनवर खानलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१६ को भन्सार चेक प्वाइन्टबाट उनलाई नियन्त्रणमा लिइएको हो ।
उनको साथमा रहेका २ वटा झोलाभित्र २ हजारका ३ वटा र ५ पाँच सयका १ हजार ९ सय ८८ वटा भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
उनीमाथि आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
कार्तिक ३०, २०८१लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
कार्तिक २९, २०८१जापानका सांसद र नगर प्रमुख आचार्यबीच भेटवार्ता
कार्तिक २९, २०८१हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
कार्तिक ३०, २०८१उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेश
आवधिक योजना बनाएर काम गर्छु ः स्वास्थ्यमन्त्री पाठक
चट्याङ लागेर कार्यपालिका सदस्य घाईते
रसिया पुगेका थापा सम्पर्क विहिन भएपछि परिवारको विचल्ली
Archives
Archives