पोखरा, २४ फागुन । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज विविध कार्यक्रम गरिदै छ ।
महिलाको क्षेत्रमा कार्यरत संघसंस्थाले ¥याली, भेला, अन्तक्र्रिया जस्ता कार्यक्रम गर्दै छन् ।
नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ यो दिवस मनाइदै छ । अन्तर्राष्ट्रिय नारा भने ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय गरिएको छ ।
यस दिवसको अवसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले व्यवस्था गरेनुसार राजनीतिक र सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता आवश्यक रहेको उल्लेख गरेकी छन् ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनलनेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो
सय दिने अभियानको तयारीमा कास्की काँग्रेस
१३ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर
जति काम गर्न सक्यो त्यो नै प्रदेशमाथि उठेको प्रश्नको जवाफ हो ः मुख्यमन्त्री पाण्डे
२० औं लेखनाथ महोत्सव पुस दोस्रो साता
Archives
Archives