पोखरा, २६ फागुन । नारी परोपकार केन्द्रले २० औं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा पोखरा ८ सिमलचौरमा रहेको विशेश्वर शिव पञ्चाङ्ग मन्दिर परिसरमा १०८ वटा पालामा दिप प्रज्ज्वलन गरिएको थियो ।
त्यस अवअसरमा केन्द्रकी सदस्य राधा सिग्देल,संस्थापक उपाध्यक्ष शारदा सिग्देल, पूर्व कोषाध्यक्ष चन्द्री भट्टराई, जनप्रिय टोल विकास संस्था सचिव निरु सिग्देल, समाजसेवी लालीमायाँ शर्मा, सचिव पार्वती गिरी र राधा कुमारी शर्माले बोलेका थिए ।
कार्यक्रम नारी परोपकार केन्द्रकी अध्यक्ष शारदा गिरीको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
एन प्याव्सन कास्कीको २६ औ वार्षिक साधारण सभा
होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
Archives
Archives