मुस्ताङमा ट्रेड युनियन काँग्रेस

राष्ट्र न्यूज सम्वाददाता
फागुन २६, २०७७
mustang tade

पोखरा,२६ फागुन । नेपाल ट्रेड युनियन काँग्रेसले मुस्ताङ जिल्लामा तदर्थ समिति गठन गरेको छ ।

प्रमिस गौचनको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष खेम बहादुर गुरुङ, सचिव अमित पुर्जा मगर,कोषाध्यक्ष सोफिया शेरचन छन् ।

सदस्यमा एकराज बस्नेत ,सिताराम कार्की, शुशील शेरचन छन् ।

नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा र नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणि लामिछानेको उपस्थितिमा समिति गठन गरिएको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै