बरण्डामा राखेर उपचार गरिँदै

रासस
वैशाख १७, २०७८
NR-Dang-BiramiBarandama

दाङको बेलझुण्डीमा रहेको कोरोना बिशेष अस्पताल कोरोनाका विरामीले खचाखच भरिएपछि बेडको अभावमा अस्पतालको बाहिर बरण्डामा राखेर उपचार गरिँदै । हाल सो अस्पतालमा ४३ जना बिरामीको उपचार भइरहेको छ । तस्वीर ः नारायणी रजौरे, रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै