पोखरा,२९ वैशाख । कोरोना संक्रमितलाई अस्पतालसम्म पु¥याउँन यतिबेला हवाइ उडान(हेलिकप्टर) को बढी प्रयोग भएको छ ।
हेलिकप्टरको सेवा महंगो भएपनि यतिवेला संक्रमितको ओसारपसारमा हेलिकप्टर सजिलो माध्यम बनेको छ ।
विशेष गरी काठमाण्डौ, पोखरा र चितवनमा हेलिकप्टरमार्फत कोरोना संक्रमित लाने लैजाने काम भइरहेको छ ।
कोरोना संक्रमितलाई उपचारका लागि लैजान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवतरण गरिएको हेलिकप्टर ।
Related News
सम्बन्धित समाचार
असिनाले सेताम्य
कृषि प्रदर्शनी
सांस्कृतिक ¥यालीमा सहभागी कुमारीहरु
बराहा मन्दिर
बौडेश्वर मन्दिर
Archives
Archives