उपभोग्य बस्तुमा मूल्यबृद्धि भएको गुनासो आएपछि बजार अनुगमन

रासस
जेठ २१, २०७८
PL_Banepacdo

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले शुक्रवार गरेको बजार अनुगमन । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको नेतृत्वमा बनेपा नगरपालिका, काभ्रे उद्योग वाणिज्य संघ र प्रहरी प्रशासनको सहभागितामा बजार अनुगमन गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को प्रभावका कारण जारी निषेधाज्ञाकै बीचमा बजारमा उपभोग्य बस्तुमा मूल्यबृद्धि भएको गुनासो आएको छ । तस्वीरः पेमा लामा, रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै