पहिरोले बगायो विद्युत उत्पादन गृह भवन

रासस
जेठ २३, २०७८
HKC_Jajarlpt-budhurt

जाजरकोटको नलगाड नगरपालिका–८, मैदेस्थित सिर्पाखोला लघु जलविद्युत आयोजनाको ९ ३१ किलोवाट० ट्याङ्कीबाट पानी चुहावट भएपछि गएराति खसेको पहिरोले आधा बगाएको विद्युत उत्पादन गृह भवन । पहिरोले विद्युत गृह बगाएपछि यहाँका ३०० घरधुरी विद्युत सेवाबाट बन्चित भएका छन् । तस्बिरः हेमन्त केसी÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग